चरिकोट– २५ औं बसन्त पार गरेको अवसरमा दोलखाको सदरमुकाममा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले “मिलिजुली स्मृती पुस्तक” प्रकाशन गर्ने जनाएको छ । शनिबार दोलखाका संन्चारकर्मीसँग गरेको अन्र्तक्रियामा २५ औं बसन्त पार गरेको उपलक्ष्यमा पुस्तक प्रकाशन गर्न लागेको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले जानकारी दिए । संस्थाको स्थापना २०५० सालको भदौ ७ गते स्थापना भएको हो । मिलीजुली साकोसको हालसम्म कुल पँजी ८२ करोड ९६ हजार ३ सय २० रहेको संस्थाले जनाएको छ । यस बर्ष संस्थाले सालमा एशिया स्तरको मापदण्ड कायम गर्ने एक्सेस कार्यक्रममा ब्रोन्ज ब्राण्ड प्राप्त्त गरेको छ । २०६८ सालमा राष्ट्रिय सहकारी बैकंबाट मध्यामाञ्चल उत्कष्ृठ भएको साकोसका व्यबस्थापक ईश्वर न्यौपानेले बताए । त्यसैगरी २०७१÷२०७२ मा आन्तरीक राजस्व कार्यालय भक्तपुरबाट उत्कृठ करदाताबाट पुरस्कृत भएको पनि यबस्थापक न्यौपानेले जनाकारी दिए ।
मिलीजुलीले स्मृती पुस्तक” प्रकाशन गर्ने
Posted By: दीक्षण दैनिक २३ पुष २०७४, आईतवार १२:२५
२५ भाद्र २०८१, मंगलवार १५:०९
अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउँदै बिगु गाउँपालिका
२५ भाद्र २०८१, मंगलवार ११:५०
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
२५ भाद्र २०८१, मंगलवार ११:४२
गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण
२५ भाद्र २०८१, मंगलवार ११:५५
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
२५ भाद्र २०८१, मंगलवार १२:०५
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल
२५ भाद्र २०८१, मंगलवार ११:५८
Be the first to comment on "मिलीजुलीले स्मृती पुस्तक” प्रकाशन गर्ने"