मेगा बैंकको मैनापोखरी शाखाले आइतबारवाट विहान ७ वजेवाट सेवा शुरु गर्ने

ईस्वर दाहाल

चरिकोट–मैनापोखरी रहेको मेघा वैकले आइतबारवाट विहान ७ वजेबाट सेवा सुरु गर्ने जनाएको छ । भुकम्प पिडितले रकम लिन सजिलो होस भनेर विहानी सेवा सूरु गर्न लागिएको मैनापोखरी शाखाकी अप्रेसन इन्र्चाज सुमित्रा नेपालले बताइन । सो बैक बाट भुकम्प पीडित धेरै भएकाले बार छुट्याएर बोलाउने गरेको छ । भुकम्प पिडितले सो शाखावाट रकम लिदा हैरानी खेप्दै आएका छन ।भुकम्प पीडित किस्ता सहज रुपमा कहिले पनि किस्ता लिन नसकेको पीडितहरु गुनासो आए पछि सेवा विहानी देखी गर्न लागिएको वैकले बताएको छ । मेगा बैंक मैनापोखरी शाखालाई राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणले बैत्यश्वर गाउँपालिका पूरै र गौरीशंकर गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का १० हजार बढीका लागि बैंक तोकेको छ । ्

Shares

Dikshan Online TV

Be the first to comment on "मेगा बैंकको मैनापोखरी शाखाले आइतबारवाट विहान ७ वजेवाट सेवा शुरु गर्ने"

Leave a comment

Your email address will not be published.


*