चरिकोट–तरुण दल दोलखाले निर्माण समाग्री सहजको माग गर्दै सरमुकाम चरिकोटमा आज एक घण्टा चक्का जाम गरेको छ । ‘बालुवा गिटी सहितका निर्माण सामग्री अभावका कारण दोलखा जिल्लाका भुकम्पपीडितहरुलाई पर्न गएको असुविधाको विरोधमा चक्का जाम गरेको तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले बताए । तरुण दलले मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म सदरमुकाम चरिकोटको सातदोबाटोमा एक घण्टा चक्का जाम गरेको छ । अध्यक्ष शेर्पाले चाँढोभन्दा चाँढो भुकम्प पीडितहरुलाई महशुस गर्ने गरी बालुका गिटीको आपूर्तिको व्यवस्था नमिलाए जस्तो सुकै आन्दोलन पनि गर्ने बताए ।
विभिन्न माग राख्दै तरुण दल ग¥यो १ घण्टा चक्का जाम
Posted By: दीक्षण दैनिक १२ असार २०७५, मंगलवार १३:४९
२५ भाद्र २०८१, मंगलवार १५:०९
अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउँदै बिगु गाउँपालिका
२५ भाद्र २०८१, मंगलवार ११:५०
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
२५ भाद्र २०८१, मंगलवार ११:४२
गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण
२५ भाद्र २०८१, मंगलवार ११:५५
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
२५ भाद्र २०८१, मंगलवार १२:०५
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल
२५ भाद्र २०८१, मंगलवार ११:५८
Be the first to comment on "विभिन्न माग राख्दै तरुण दल ग¥यो १ घण्टा चक्का जाम"