सचेतना कार्यक्रम सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगपालिका वडा नम्बर पाँच धरम घर स्थित बुढा भीमसेन मावि मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
जिल्ला ट्राफिक कार्यालय दोलखाको आयोजनामा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर प्रसाद भट्टराईले ट्राफिक नियमको पालना, लापरवाहीका कारण हुने सडक दुर्घटना ट्राफिक नियम सम्बन्धी कानुनी ब्यवस्था लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो । सोही कार्यक्रममा चरिघ्याङ्ग टोल सुधार समितिका अध्यक्ष दावा लामाले पनि प्रशिक्षण दिनुभएको थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "सचेतना कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*