चरिकोट (दीस) ः नेपाल रेडक्रस सोसाइटी सुनखानी उपशाखाको २७औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभा शनिबार सम्पन्न भएको हो ।
साधारण सभाले प्रेमप्रसाद खरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको उपशाखाले जानकारी दिएको छ । समितिका अन्य पदाधिकारीहरूमा उपसभापति स्मृति ओली घिमिरे, सचिव बालकृष्ण शिवाकोटी, कोषाध्यक्ष लेसबहादुर राउत, सहसचिव नन्दराज थपलिया तथा उपकोसाधारण सभा सम्पन्न
षाध्यक्ष युवराज श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरूमा ताराबहादुर बस्नेत, पुन्यमाया बस्नेत, सुरज बुढाथोकी, रामबहादुर शिवाकोटी तथा जनककुमार शिवाकोटी चयन भएको उपशाखाले जनाएको छ।
साधारण सभा सम्पन्न

Be the first to comment on "साधारण सभा सम्पन्न"