चरिकोट (दीस)– दोलखामा एक जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । कालिन्चोक गाउँपालिकाका ६० जनामा गरिएको पीसीआर रिपोर्टमा एक जनालाई कोरोना संक्रमण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबराज ओलीले जानकारी दिए ।संक्रमित महिला रहेको बताइएको छ । ५९ जनाको भने रिपोर्ट नेगेटिभ आएको पनि उनले जानकारी दिए ।भिमेश्वर नगरपालिकाका ३७ जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले बताएको छ ।
Be the first to comment on "दोलखामा थप एक जनालाई कोरोना संक्रमण पुष्टी"