दोलखामा यो वर्ष पहिलो पटक हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित
दीक्षण समाचारचरिकोट, फागुन १५दोलखामा यो वर्ष पहिलो पटक वर्षासँगै हिमपात भएको छ । पुस र माघ महिनामा अध्याधिक हिमपात हुने जिल्लामा यो वर्ष ढिला गरी फागुनमा…
दीक्षण समाचारचरिकोट, फागुन १५दोलखामा यो वर्ष पहिलो पटक वर्षासँगै हिमपात भएको छ । पुस र माघ महिनामा अध्याधिक हिमपात हुने जिल्लामा यो वर्ष ढिला गरी फागुनमा…
दीक्षण समाचार चरिकोट, फागुन १४ दोलखामा बर्ड फ्लु संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन थालिएको छ । भक्तपुरमा देखिएको बर्ड फ्लु रोग र सोको कारण यस…
दीक्षण समाचारचरिकोट, फागुन १०दोलखामा चालु वर्षमा तीन वटा पशु स्वास्थ्य क्लिनिक स्थापना हुने भएको छ । बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम…
मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढीदीक्षण समाचारचरिकोट, फागनु ८दोलखाको मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको प्राविधिक सहयोगमा गरिएको नमूना…
दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ ।वडा कार्यालयको आर्थिक सहयोगमाजिलु साना किसान कृषि सहकारी संस्थाले आयोजना…
दीक्षण समाचारचरिकोट, माघ २७दोलखाको तामाकोशी गाउँपालिकाले गाईभैसीलाई सुत्केरी स्याहार अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले सुत्केरी पशुको आहारा व्यवस्थापन तथा उचित स्याहारका लागि सो…
दीक्षण समाचारचरिकोट, माघ २७दोलखामा भेडाबाख्रालाई लाग्ने पीपीआर रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले फागुन १ गतेदेखि…
दीक्षण समाचारचरिकोट, माघ २३दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा दश दिने हाते ट्याक्टर मर्मत तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा जिलु साना किसान कृषि सहकारी…
दीक्षण समाचारचरिकोट, माघ २१दोलखाको यो वर्ष १ सय ७५ मेट्रिक टन युरिया मल उपलब्ध हुने भएको छ । बागमती प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णय अनुसार…
दीक्षण समाचारचरिकोट, माघ १९दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ मा च्याउ खेती सम्बन्धी २० दिने तालिम सञ्चालन गरिएको छ । पालिकाले पराम्परागत खेतीमा अल्झिएका किसानहरुलाई व्यवसायिक…