राजनितिक

पेशागत महासंघ नेपाल दोलखाका प्रथम जिल्ला अधिवेशन सम्पन्न

दीक्षण समाचारचरिकोट, फागुन ९पेशागत महासंघ नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी निकट सो महासंघको अधिवेशन मंगलबार चरिकोटमा सम्पन्न भएको हो ।अधिवेशनले…


निर्वाचनमा अन्तर्घात गर्नेलाई दोलखा कांंग्रेसले माफी दियो

दीक्षण समाचारचरिकोट, माघ २३नेपाली कांग्रेस दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई माफी दिएको छ । कांग्रेसका पार्टी सभापति बर्मा लामाले सोमबार एक प्रेस विज्ञप्ती जारी…


दोलखाका २ वटा प्रदेशसभामा कसले मार्ला बाजी ?

चरिकोट(दीस) ः दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा प्रदेशभाका दुवै निर्वाचन क्षेत्रमा एमाले र लोकतान्त्रिक गठबन्धन विचमा प्रतिस्पर्धा हुने देखिएको छ । विभिन्न दलहरुले प्रदेश…


लोकतान्त्रिक गठबन्धनले भन्यो ः गठबन्धन मजबुत भएर जान्छ

चरिकोट(दीस) ः लोकतान्त्रिक गठबन्धनका नेताले दोलखामा गठबन्धनलाई मजबुुत बनाएर लैजाने बताएका छन् । विहिबार चरिकोटमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका नेताले सो जानकारी दिएका हुन्। गठबन्धनको तर्फबाट…


दोलखामा उत्साहपूर्ण उम्मेदवारी दर्ता

दीक्षण समाचार चरिकोट, असोज २३ –मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि प्रत्यक्ष तर्फ दोलखामा राजनीतिक दलका उम्मेद्वारहरुले उत्साहका साथ आइबार मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर…


एमाले दोलखाद्धारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान

दीक्षण समाचारचरिकोट, असोज १२नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैँ, शुभ दिपावली, छठ र नेपाल सम्बतको…


खर्च विवरण नबुझाउने उम्मेदवारबाट रु ३० करोड असुल गरिने

त्रिशूली, ६ असोज (रासस) तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब रु ३० करोड जरिवाना असुल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको…


“देशको अवस्था परिवर्तनका लागि स्वतन्त्र पार्टी”

ईश्वर बिश्वकर्माचरिकोट, भदौ १५नेपाल राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरु “हाँच्छुउँ” आउँदा विदेश उपचारका लागि जाने तर जनता गम्भिर बिरामी हुँदा पनि सिटामोल नपाउने अवस्थाको…


कांग्रेस दोलखाको कार्य सम्पादन समिति गठन

दीक्षण समाचारचरिकोट, भदौ १४नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति बर्मा लामाको संयोजकत्वमा १९ सदस्यीय…


भोलि रवि लामिछाने सहितका नेताहरु दोलखा आउने

राजकुमार भुजेलचरिकोट, भदौ १४दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बुधबार हुने भएको छ । चरिकोट स्थित सिमपानी सभाहलमा पार्टीको संगठन विस्तारको लागि जिल्ला भेला हुन लागेको…