ताजा खबर

सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग

कमलामाई (सिन्धुली), २६ वैशाख : बिपी राजमार्गअन्तर्गत पर्ने सिन्धुली चियाबारी–खुर्कोटमा सुरुङ मार्ग निर्माण थालनी गर्न सिन्धुलीका स्थानीय तहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।…


काँग्रेसका मनकारी नेता लामाद्वारा दोलखामा फेरी दुई वटा एम्बुलेन्स हस्तान्तरण

चरिकोट(दीस)ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले दोलखाका दुई स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको छ । लामाले विगु गाउँपालिका तथा भीमेश्वर नगरपालिकाको एक–एक स्वास्थ्य चौकीलाई मंगलवार…


पशुपति चौलागाईं स्मृति पुरुष भलिवल प्रतियोगिता हुँदै

चरिकोट (दीस) ः दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । बैतेश्वर गाउँपालिकाको वडा ५ स्थित देउराली खेल मैदान सो प्रतियोगिता…


जंगलमा आगो लगाउने अभियुक्त पुर्पक्षकालागि थुनामा

चरिकोट(दीस)ः जिल्ला अदालत दोलखाले जंगलमा आगो लगाउने मुद्दाका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जंगलमा आगो लगाएको मुद्दाका अभियुक्त श्यामबहादुर तामाङलाई जिल्ला अदालत दोलखाले मंगलवार पुर्पक्षका…


चेम्बर अफ कमर्श दोलखाद्वारा आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग

चरिकोट (दीस) ः चेम्बर अफ कमर्श दोलखाले आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग गर्दै मल्हम लगाएको छ । दुई साता अगाडि इभि गाडीमा दुर्घटनामा परी घाइते हुनु…


उन्नतजातका बोका वितरण

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर ६ र ७ मा उन्नत जातका बोयर बोका कृषकहरुलाई विरतण गरिएको छ । मेलुङ गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारीमा सञ्चालित सामुदायिक विकास…


बैतेश्वर गाउँपालिकाले सहुलीयत दरमा रासायनिक मल वितरण गरिने

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले स्थानीय कृषकहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्ने भएको छ । गाउँपालिकाले सहकारीहरु मार्फत सहुलियत दरमा प्राप्त हुने रासायनिक मल वितरण गर्ने भएको हो ।…


हालै सम्पन्न योजनाबारे सुझाब दिन आग्रह

चरिकोट(दीस)ः तामाकोशी गाउँपालिकाले गाउँपालिका भित्र हालै सम्पन्न भएका ९ वटा योजनाहरुका बारेमा गुनासो वा सुझाव केही भए गाउँपालिकामा पेश गर्न स्थानीयहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले सूचना…


नेपालीको औषत आयु ७१ दशमलब ३ बर्ष

चरिकोट(दीस) ः नेपालीको औषत आयु ७१ दशमलब तीन वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आइतवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको आयु ७१ दशमलब तीन वर्ष पुगेको…


भूमि तथा श्रमिक संगठनको जिल्ला अधिवेशन सम्पन्न

चरिकोट(दीस)ः भूमि तथा श्रमिक संगठन नेपाल जिल्ला कार्यसमिति दोलखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सोमबार सदरमुकाम चरिकोटमा अधिवेशन सम्पन्न भएको हो ।संगठनको प्रथम अधिवेशनले जिल्ला नेतृत्व…