DIKSHANNEWS TV
जिरी उद्योग वाणिज्य संघमा बाबुराजा श्रेष्ठको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित
चरिकोट (दीस) – जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित हुनु भएको छ । संघको पाँचौ वार्षिक साधारणसभामा नयाँ नेतृत्व लागि भएको निर्वाचनमा गेल्वु शेर्पालाई…
खिम्ती १ को शेयर स्थानीयलाई दिन माग
चरिकोट(दीस) ः नेकपा एकिकृत समाजबादी दोलखाले खिम्ती खोला १ जलविद्युत आयोजनाको शेयर स्थानीय लाई दिन माग गरेको छ । नेकपा एकिकृत समाजवादीको बैठकले सो माग गर्ने निर्णय…
चरिकोट खानेपानीले दियो शहरी खानेपानीलाई यस्तो कडा चेतावनी
चरिकोट(दीस) ः चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो ट्याङ्कीमा थप संरचना निर्माण गर्ने कार्य बन्द गर्न चेतावनी दिएको छ । समितिको ट्याङ्कीमा सहरी खानेपानी तथा…
गौरीशंकर संरक्षण क्षेत्र अवलोकन गर्ने पर्यटकको संख्यामा बृद्धि
ईश्वर विश्वकर्र्मा,चरिकोट ः गौरीशंकर संरक्षण क्षेत्र आयोजना रुजिक्याप) मा बाह्य पर्यटकको संख्या बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको…
पर्यटकको रोजाईमा पर्दै सोथली डाँडा
ईश्वर विश्वकर्मा, चरिकोट ः यसअघि गुमनाम रहेको गौरीशंकर गाउँपालिका ८ खारेको सोथलीडाँडा हाल पर्यटकीय गन्तव्य बन्न थालेको छ । सोथली डाँडाको सौन्दर्यको प्रचार(प्रसार बढ्दै गएपछि उक्त स्थान…
सुन्तलाको जुस बनाउने तालिम सम्पन्न
(दीस) चरिकोट-दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीमा सुन्तलाको जुस बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्द्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत चार…
समानुपातिककाे नाम टुङ्गो लगाउन राप्रपाले बैठक बाेलायाे
काठमाडौ/राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । बैठकले निर्वाचनको समीक्षा एवं प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य…
दोलखामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइयो
दीक्षण समाचारचरिकोट, मंसिर १७दोलखामा शनिबार विभिन्न कार्यक्रम गरी अपाङ्गता भएकाहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । ’समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका…
पशुपति चौलागाईं स्मृति अस्पतालको अध्यक्षमा श्रेष्ठ
दीक्षण समाचार चरिकोट, मंसिर १० दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृति अस्पतालको अध्यक्षमा भरतनारायण श्रेष्ठ नियुक्त हुनुभएको छ। तत्कालीन अध्यक्ष भरत केसीले करिब एक महिना…