ताजा समाचार

चालुआवको हालसम्म छ बाघ मृतवस्थामा भेटिए

चितवन, २६ वैशाख ः चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा…


कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर, २६ वैशाख : कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन…


पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

रामबहादुर थापा/रासस गण्डकी, २६ वैशाख –पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ…


काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम

राजकुमार पराजुली / रासस काभ्रेपलाञ्चोक, २६ वैशाख : आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिङ्गटा लागेर भूइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन…


वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौँ, २५ वैशाखः सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर…


काँग्रेसका मनकारी नेता लामाद्वारा दोलखामा फेरी दुई वटा एम्बुलेन्स हस्तान्तरण

चरिकोट(दीस)ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले दोलखाका दुई स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको छ । लामाले विगु गाउँपालिका तथा भीमेश्वर नगरपालिकाको एक–एक स्वास्थ्य चौकीलाई मंगलवार…


पशुपति चौलागाईं स्मृति पुरुष भलिवल प्रतियोगिता हुँदै

चरिकोट (दीस) ः दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । बैतेश्वर गाउँपालिकाको वडा ५ स्थित देउराली खेल मैदान सो प्रतियोगिता…


जंगलमा आगो लगाउने अभियुक्त पुर्पक्षकालागि थुनामा

चरिकोट(दीस)ः जिल्ला अदालत दोलखाले जंगलमा आगो लगाउने मुद्दाका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जंगलमा आगो लगाएको मुद्दाका अभियुक्त श्यामबहादुर तामाङलाई जिल्ला अदालत दोलखाले मंगलवार पुर्पक्षका…


चेम्बर अफ कमर्श दोलखाद्वारा आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग

चरिकोट (दीस) ः चेम्बर अफ कमर्श दोलखाले आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग गर्दै मल्हम लगाएको छ । दुई साता अगाडि इभि गाडीमा दुर्घटनामा परी घाइते हुनु…


उन्नतजातका बोका वितरण

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर ६ र ७ मा उन्नत जातका बोयर बोका कृषकहरुलाई विरतण गरिएको छ । मेलुङ गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारीमा सञ्चालित सामुदायिक विकास…