ताजा समाचार

दोलखामा मनाइयो ५८ औँ राष्ट्रिय बाल दिवस

दीक्षण समाचारचरिकोट, भदौ २९दोलखामा पनि विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुल…


दोलखाका सबै वडाध्यक्षहरु चरिकोटमा भेला

दीक्षण समाचारचरिकोट, भदौ २९दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबारदेखि सुरु भएको छ । वडाध्यक्षहरुका लागि जिल्ला समन्वय समिति दोलखा र प्रदेश सुशासन…


सिंगटी खोलामा एक युवक बेपत्ता

दीक्षण समाचारचरिकोट, भदौ २९दोलखाको विगु गाउँपालिका वडा नं. ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने खोलामा बेपत्ता हुनु भएको छ । लामिछाने मानसिक रुपमा विचलित रहेको र…


माओवादी केन्द्र दोलखाद्धारा संघ र प्रदेशमा उम्मेद्वार सिफारिस (नामावली सहित)

चरिकोट (दीस) – नेकपा माओवादी केन्द्र दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले ६ जनाको नाम सिफारिसको सुचीमा राखेको छ । माओवादी…


अभिभावकको पर्खाइमा बालबालिका

दोलखा(दीस) ) —सदरमुकाम चरिकोटको टुडिखेल नजिकै जस्ताको कटेरोमा साना बालबालिकाहरु ख्ेलिरहेका देखिन्छन् । यो कुनै विद्यालय भने होईन । कोही अभिभावकसँग छन्,कोही एक्लै । यी अभिभावक…


शिक्षक कल्याण सहकारीको २५ अाै साधारणसभा सम्पन्न

बाबुराम शर्मा (चरिकोट) –चरिकोटमा आयोजित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि को २५ औँ क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । बालकृष्ण दाहालले कार्यक्रम…


एकिकृत समाजवादी दोलखाको वटमलाइन संघको उम्मेद्वारमा – शिव भण्डारी

सरिता भण्डारी (चरिकोट)– एकिकृत समाजवादी दोलखाले संघको प्रत्यक्षतर्फको गठबन्धनबाट उम्मेद्वार पाउनु पर्ने बटमलाइन बनाएको छ । पार्टी पोलिटव्यूरो सदस्य शिब भण्डारीलाई गठबन्धनबाट संघको उम्मेद्वार बनाउनु पर्ने…


निर्वाचन खर्च विवरण नबुझाउने दोलखाका उम्मेदवारलाई सोधियो स्पष्टीकरण

दीक्षण समाचारचरिकोट, भदौ २३  दोलखामा स्थानीय निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति र नगर तथा गाउँ कार्यपालिकाको विभिन्न पदका निर्वाचित एवं पराजित ११७ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको…


एईईमा जिल्ला प्रथम हुने विद्यार्थी र विद्यालयलाई ५० हजार पुरस्कार वितरण

ईश्वर बिश्वकर्माचरिकोट, भदौ २३२०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दोलखा जिल्ला प्रथम भएका दुई विद्यार्थी नगदसहित पुरस्कृत हुनुभएको छ । पुरस्कृत हुनेमा बैतेश्वर गाउँपालिका, मैनापोखरी…


शैलुङ मिनी ग्रेटवालको भौतिक प्रगति ४५ प्रतिशत

ईश्वर बिश्वकर्माचरिकोट, भदौ २३प्राकृतिक र धार्मिक पर्यटकीय स्थल शैलुङको प्रवेशद्वार कालापानीदेखि शैलुङ डाँडासम्म निर्माणाधीन मिनीग्रेटवालको काम ४५ प्रतिशत सम्पन्न भएको छ । चीनमा अवस्थित ग्रेटवालको झल्को…