राष्ट्रीय समाचार

अपराधसम्बन्धी दैनिक दुई हजार फोन

अच्युत रेग्मी काठमाडौँ, ३१ भदौ (रासस) ः उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस्…