शिक्षा

विद्यालयले आफुखुसी रकम असुलेको भन्दै बुझाइयो ध्यानाकर्षण पत्र

दीक्षण समाचारचरिकोट, भदौ १३विद्यार्थीबाट विद्यालयहरुले आफुखुसी रकम असुलेको भन्दै भीमेश्वर नगरपालिकाको शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाइएको छ ।‘ग्रेटसिट’ र ‘ग्रेटलेजर’को शुल्कबापत विद्यालयहरुले एसईई दिएका विद्यार्थीहरुबाट निर्धारित…


नयाँ विद्यार्थीलाई स्वागत

दीक्षण समाचारचरिकोट, भदौ १३गौरीशंकर बहुमुखी क्याम्पसको कक्षा ११ मा अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौरीशंकर…


चरिकोटमा पुस्तकालय दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

ईश्वर विश्वकर्माचरिकोट, भदौ ११दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार अन्तर मावि नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । १५ औँ पुस्तकालय दिवसको अवसरमा गौरीशंकर सामुदायिक पुस्तकालयद्धारा आयोजित प्रतियोगिताको…


इङग्लिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमबाट ४० विद्यार्थी दीक्षित

बाबुराम शर्माचरिकोट, भदौ ९अमेरिकी विदेस विभाग राजदुतावासको आर्थिक सहयोगमा शिक्षकहरुको छाता सङगठन नेपाल इङग्लिस ल्याङवेज टिचर एशोसियसन ( नेल्टा ) दोलखा शाखाले सञ्चालन गरेको इङग्लिस एक्सेस…


दोलखामा हरित विद्यालय कार्यक्रम शुभारम्भ

ईश्वर विश्वकर्माचरिकोट, भदौ ७दोलखामा २०७२ को भूकम्पबाट क्षतिग्रस्त धेरैजसो सामुदायिक विद्यालयका भवनहरू पुनर्निर्माण भइसकेका छन् । सुविधा सम्पन्न विद्यालयका भवन तथा कक्षाकोठा बालमैत्री र आकर्षक बनेका…


२ सय १७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दीक्षण समाचारचरिकोट, भदौ ६दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सोमबार एक समारोहका बिच कक्षा ११…


दोलखाका तीन विद्यालयमा सैन्य तालिम

ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको तीन विद्यालयमा साउनदेखि विद्यार्थीहरूका लागि एनसीसी तालिम सञ्चालन भइरहेको छ । विद्यार्थीमा सैन्य सम्बन्धी आधारभूत ज्ञान, सीप र क्षमताको विकास गर्ने र…


मनाइयो विश्व किताब दिवस

बाबुराम शर्माचरिकोट, साउन २६इङलिस फर अल, एज ए ग्लोबल ल्याङवेज भन्ने मूल नाराका साथ दोलखाको सदरमुकाम चरीकोटमा रहेको त्रिपुरा ग्लोरियस एकेडेमीको पुस्तकालयमा कार्यक्रम आयोजना गरी विश्व…


विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ईश्वर बिश्वकर्माचरिकोट, असार ८दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ धरमघरमा अवस्थित बुढाभिमसेन माविका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच शैक्षिक परिवर्तन…


अंग्रेजी सिकाई तालिम सुरु

बाबुराम शर्मा (चरिकोट) –दोलखाको सदरमुकाम चरीकोट स्थित भीमेश्वर नगरपालिकाले आयोजना गरेको नगरभित्रका अङग्रेजी शिक्षकहरुका लागि दुई दिने अङग्रेजी भाषामा सिकाइ सहजीकरण तालिम सम्पन्न भएको छ ।…