सम्पादकीय

निर्माण थालनी छिटो गर

दोलखालीको भाग्य भविस्य जोडिएको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको चाँडै सुरु गर्न स्थानीयले माग गरेका छन् । विस्तृत आयोजना प्रतिवेद(डीपीआर) तयार भई सकेको आयोजना समयमा सुरु गर्नका…


धर्म परिवर्तन गराउने काम रोक

सविंधानले नेपाल धर्म निरपेक्ष राज्य मानेको छ । स्वतन्त्रपुर्वक धर्म मान्न पाउने अधिकार दिएको छ । जनताले पाउने हक हो । तर नेपाल पछिल्लो समय धर्म…


गुम्यो पहिलो महिला मुख्यमन्त्री

अष्टलक्ष्मी शाक्य प्रदेश नं. ३ को पहिलो मुख्य मन्त्री हुने करिब पक्का जस्तै थियो । ७ वटा प्रदेश मध्ये महिलाले मुख्य मन्त्रीको दाबी गरेको ३ नं….


विद्यार्थीको उदाहरणीय कार्य

गौरीशंकर बोर्डिङ स्कुल चरिकोटका विद्यार्थीहरुले आफ्नो साथीको उपचारका लागि चिया बेचेर रकम संकलन अभियान चलाए । उनीहरुको अभियानमा चिया पिउँदै धेरैले सहयोग गरे । एक हप्तासम्म…


खिम्तीको क्षमता बढेकै राम्रो

नर्वे सरकारको लगानीमा निर्माण भएर सञ्चालन भइरहेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको क्षमता बढाउन लागेको छ । आयोजनाको प्रबद्र्धक हिमाल पावर लिमिटेडले क्षमता बढाउनका लागि विद्याु…


हुचिल र लाटोकसेरो हाम्रो साथी

सातौं हुचिल तथा लाटोकसेरो उत्सव जिरीमा शनिबार सम्पन्न भयो । उत्सवको उद्देश्य मानवहरुको साथी हुचिल र लाटोकसेरोको संरक्षणमा सहयोग पु¥याउनु नै हो । दोलखाको पर्यटकीय नगरी…


विद्युत गृहभित्र ठूला सामान

सर्वत्र चासोको विषय रहेको छ निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजना । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले एकपछि अर्को सफलता भेट्दै गएको…


तिब्रता पाएको पुष्टि

सरकारले २०७४ पुस मसान्तभित्र दोस्रो किस्ता लिन ताकेता गरेपछि निजी आवास पुर्ननिर्माणको गति ह्वात्तै बढेको छ । पुस मसान्तसम्म दोलखामा ५ हजार घर निर्माण पूरा भएकोमा…


चरिकोट सफा नै राख्ने

केही हप्तायता हेर्दा चरिकोट सफा देखिन्छ । बजार सरसफाइमा सबै बजारबासी लागेका देखिन्छन् । स्थानीय, जनप्रतिनिधिहरु कसरी चरिकोटलाई सफा राख्ने भन्ने योजना पनि बनाउँदै छन् ।…


अनुदान रकम पारदर्शी बनाऊ

उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन आयोजना (हिमाली) आयोजनाको लगानी दोलखामा गरेको लगानी अधिकाँश खेर जाने अवस्था छ । करोडौं लगानीको प्रतिफल नआउने भए पछि बालुवामा…