सहकारी

इश्वरभुमि बचत तथा ऋण सहकारी संस्था मिर्गेको चौथो बार्षिक साधारणसभा सम्पन्न।

दोलखा–दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर-३ मिर्गे पाइलेले आफ्नो चौथो बार्षिक साधारणसभा सनिवार सम्पन्न गरेको छ।संस्थाका अध्यक्ष सुबास बस्नेतको सभापतित्वमा सम्पन्न साधारणसमाको उद्घाटन जिल्ला बचत संघ दोलखा…