DIKSHANNEWS TV

निर्वाचन अपडेट दोलखामा बाम गठबधन्न अगााडी ,प्रदेश ख मा कांगे्रस भन्दा माले अगाडी

चरिकोट –पछिल्लो मत गणना अनुसार दोलखामा मत गणना आउने क्रम जारी रहेको छ । प्रतिनिधी सभामा बाम गठबन्धनका पार्बत गुरुङ ५५६ लोकन्त्रिकका रुद्र खडका १६५ मत…


दोलखाको मतगणना अन्तिम तयारीमा ,नेपाली कांङग्रेस दोलखाको उजुरी सम्वन्धमा निर्वाचन आयोगले यस्तो पठायो पत्र

चरिकोट–दोलखाको मतगणना अन्तिम तयारी हुन थालेको छ । नेपाली कांग्रेस दोलखाको उजुरी सम्बन्धमा निर्वाचन आयोग पत्र सँगै दलहरु मतगण्ना तयारीमा लागेका हुन ।प्रतिनिधि तथा प्रदेशसभा चुनावका…


दोलखाको मतगणनाको सम्बन्धमा सर्बदलिय बैठकले यस्तो ग¥यो निर्णय

चरिकोट–दोलखामा जिल्लामा बिहीबार साँझ ५ बजेबाट मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सो कुराको जानकारी दिएको हो ।दोलखा सहित ३२ जिल्लामा मंसिर…