Articles by दीक्षण दैनिक


वैशाख २० गते सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने

चरिकोट । सोक्ला भ्यालीमा रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२ हुने भएको छ । दोलखाको भीमेश्वर नगरपालिका २ स्थित रक क्लाईम्विङ महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागेको…




ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त

काठमाडौँ । ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका छन्। सरकार विरुद्धै गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् ।आफूलाई बर्खास्त…



प्रधानमन्त्रसँग फुटबल खेलाडी कार्लाेसको भेटघाट

काठमाडौँ, १० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ । विश्वविजेता कार्लाेस…


शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे

काठमाडौँ, १० वैशाखः सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताउनुभएको छ । आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक…


धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो

काभ्रेपलाञ्चोक, १० वैशाखः स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर…


सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो

काठमाडौँ, १० वैशाख : सुनको मूल्य तोलामा रू सात हजार ५०० घटेको छ । मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू एक लाख ९७ हजार…