आजको दीक्षक दैनिक

अगुवा कार्यकर्ता स्कुलिङ सञ्चालन गरिने

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समन्वय समिति दोलखाले अगुवा महिला कार्यकर्ता स्कुलिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले जेठ पाँच गते…

पूरा पढ्नुहोस् »

तामाकोसी जलविद्युत् आयोजनाको पिपिए पुनरावलोकन गर्ने उर्जामन्त्रीद्वारा प्रतिबद्धता

काठमाडौ (दीस) ः दोलखामा निर्माण भएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) पुनरावलोकन गर्ने उर्जामन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ ।…