DIKSHANNEWS TV

गठ्ठाघर दुर्घटनामा परी मृत्यु हुनेमा दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपाली

काठमाडौं । भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलेको छ । दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको हो । काठमाडौंको बागबजार बस्दै आएकी सुस्मा…