समाचार

एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर

काठमाडौँ, ९ चैत (रासस) :काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो ।…


काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

धुलिखेल, ९ चैत (रासस) :काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी…


सुनकोसीका सबै सडक स्तरोन्नति हुँदै

चौतारा, १ चैत (रासस) :सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ…


च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार

सर्लाही, १ चैत (रासस) : बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागार्इंले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताउनुभएका…


दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ, १ चैत (रासस) :नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो…


दोलखामा नयाँ राहदानी आवेदन सेवा स्थगित

दीक्षण समाचारचरिकोट, फागुन १५जिल्ला प्रशासन कार्यालयले नयाँ राहदानी आवेदन तथा ईन्न्रोलमेन्ट सेवा स्थगित गरेको छ । ईन्न्रोलमेन्ट स्टेशनमा प्राविधिक समस्याका कारण उक्त सेवा फागुन २० गतेसम्मको…


दोलखामा वन डढेलो नियन्त्रणका लागि दस्ता टोली

दीक्षण समाचारचरिकोट, फागुन १४डिभिजन वन कार्यालय दोलखाले वन डढेलो नियन्त्रण दस्ता टोली नियुक्त गरेको छ । कार्यालयले पाँच महिनाको लागि माघ १५ गते १० जनाको दस्ता…


विद्यालयमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, फागुन ६दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित बुढाभिसेन माविमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा पठनपाठन गरिने व्यवसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई हस्तकला…


दोलखामा सञ्चालित योजनाहरुको अनुगमन

दीक्षण समाचारचरिकोट, माघ १८जिल्ला समन्वय समिति दोलखाले नौ वटै पालिकामा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरेको छ । समितिका प्रमुख, उप्रमुख, सदस्य र कर्मचारीहरुको टोलीले जिल्लाको नौ…


दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारी हाजिर

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी शेखर पौडेल मंगलबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु भएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको सरुवा…