माथिल्लो तामाकोसी हाइड्रो कम्पनीद्वारा हक प्रद शेयर (राइट शेयर ) निष्कासन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

रिकोट (दीस) ः माथिल्लो तामाकोसी हाइड्रो कम्पनीले हक प्रद शेयर (राइट शेयर )निश्कासन गरेको छ । आज जारी गरिएको सुचनामा भदौ १८ गते देखी असोज ७ सम्म शेयरधनीले आवदेन पेश गर्न सकिने जनाइएको छ । हकप्रद शेयर डिम्याटको माध्यमबाट मेरो शेयर बाट तथा कम्पनीले तोकेको बैकबाट आवेदन पेश गर्न सकिने छ । १ः१का दरले शेयर निष्काशन भएकाले शेयर धनीसँग अहिले शेयर जति कित्ता छ त्यही बराबरको शेयर कित्ता आवेदन दिन सकिने छ ।प्रति कित्ता सयका दरले कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसी हाइड्रो कम्पनीद्वारा हक प्रद शेयर (राइट शेयर ) निष्कासन"

Leave a comment

Your email address will not be published.


*