मुख्य खबर

मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २३जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख शकुन्तला राईले मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि र…


रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो

रसुवा, २२ कात्तिक (रासस): हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था…


शैलुङको सौन्दर्य बिग्रने गतिविधी नगर्न आग्रह

चरिकोट(दीस) ः दोलखाको शैलुङ गाउँपालिकाले चर्चित पर्यटकीय स्थल शैलुङ डाँडाको सौन्दर्यमा हानी पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । शैलुङको सौन्दर्य विगार्ने खालका गतिविध शैलुङ डाँडामा…


दोलखामा आन्तरिक पर्यटक बढे,कालिञ्चोकमा तिहार पछि सात हजार पर्यटकको आगमन

नवराज चरिकोट÷ दोलखामा आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको छ । तिहार सकिएसँगै आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको हो । तिहार पर्व सकिएपछि जिल्लामा आन्तरिक पर्यटकहरु आउने…


चरिकोटमा सडक बत्ती जडान, बुधबारदेखि बल्न थाल्यो

दीक्षण समाचारचरिकोट, असोज १२दोलखाको सदरमुकाम चरिकोट बजारका सडक क्षेत्र रात्रिकालीन समयमा पनि उज्यालो हुन थालेको छ । भीमेश्वर नगरपालिकाको ‘उज्यालो अभियान’ अन्तर्गत नेपाल विद्युत प्राधिकरणको साझेदारीमा…


दशैँमा फस्टायो दोलखाको व्यापारव्यवसाय

दीक्षण समाचारचरिकोट, असोज १२ अरुबेला फाट्टफुट्ट ग्राहक पाइरहेका दोलखा सदरमुकाम चरिकोटका व्यापारी व्यवसायीहरुलाई अहिले भ्याइनभ्याई छ । दशैँको आगमनसँगै बजारका मलदेखि सडकपेटीका पसलहरूमा खरीदकर्ताको लर्को लागेपछि व्यापारीहरूको…


दोलखाको छ वटा मतदान स्थल परिवर्तन

दीक्षण समाचारचरिकोट, असोज १०मतदाताको सुविधाको लागि दोलखाको छ वटा मतदान स्थल परिवर्तन गरिएको छ । अव्यवस्थित, असुरक्षित र अपायक मतदान स्थललाई नयाँ, पायक र सुधिवायुक्त स्थानमा…


दोलखामा शान्तिपूर्ण चाडपर्वका लागि प्रहरीले सक्रियता बढाउँदै

दीक्षण समाचारचरिकोट, असोज ६जिल्ला प्रहरी कार्यालय दोलखाले दशैँ र तिहारमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सक्रियता बढाएको छ । चाडपर्वमा हुन सक्ने उच्छृङ्खल र अपराधिक गतिविधि…


दोलखामा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज २दोलखाको सदरमुकाम चरिकोटमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । “आत्महत्या रोकथाममा हामी सबैको सहकार्य” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालयले…


दोलखामा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

दीक्षण समाचारचरिकोट, असोज १मंसिर ४ मा हुने संसदीय निर्वाचनको सुरक्षाका लागि दोलखामा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको  छ । जिल्ला प्रहरी कार्यालयका अनुसार म्यादी प्रहरी…