राष्ट्रीय समाचार

प्रविधिले दुर्गम क्षेत्रमा पनि खेती गर्न सहज बनाउँदै

चरिकोट(दीस)÷दोलखाका दुर्गम ग्रामिण भेगहरुमा अहिले खेतीपाती गर्न सहज बन्दै गरको छ । खेतिका लागि आधुनिक उपकरणहरु आएसँगै खेती गर्न सहज बनेको हो । हाते मिनी टिलरको…


दोलखामा पाँच सय हेक्टरमा किवी खेती

नवराज शिवाकोटी चरिकोट÷ दोलखामा किवी खेती गर्न कृषक आर्कषित भएका छन् । पछिल्लो तंथ्याक अनुसार दोलखा जिल्लाको पाँचसय हेक्टर भन्दा बढी क्षेत्रफलमा किवी फलको खेती हुने…


दोलखामा म्यादी प्रहरी छनोट प्रक्रिया सुरु

दीक्षण समाचार ÷चरिकोट–दोलखामा आगामी संसदीय निर्वाचनको सुरक्षाका लागि आइतबारदेखि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु हुने भएको छ । भदौ ३० देखि असोज ६ गते सम्म आह्वान…


प्याब्सनद्धारा विभुषित २ जनालाई सम्मान

चरिकोट (दीस) – प्याब्सन दोलखाले संबिधान दिवसको अवसरमा सम्मानित हुनु भएका २ जनालाई शुक्रबार सम्मान गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा भएको कार्यक्रममा प्याब्सनले दोलखाका…


दोलखामा अनुदान कै लागि खोलिएका उद्योग खारेज

दीक्षण समाचार ÷चरिकोट, –उद्योग स्थापनाको मुख्य उद्धेश्य औद्योगिक सामाग्री उत्पादन तथा रोजगारी वृद्धि हो । तर दोलखामा भने अनुदान पाउनकै लागि उद्योग दर्ता गर्र्नेे प्रवृत्ति मौलाएको…


अभिभावकको पर्खाइमा बालबालिका

दोलखा(दीस) ) —सदरमुकाम चरिकोटको टुडिखेल नजिकै जस्ताको कटेरोमा साना बालबालिकाहरु ख्ेलिरहेका देखिन्छन् । यो कुनै विद्यालय भने होईन । कोही अभिभावकसँग छन्,कोही एक्लै । यी अभिभावक…


एकृकित समाजवादी दोलखाले संघ र प्रदेशमा उम्मेद्वार सिफारिस (नामावली सहित)

सरिता भण्डारी चरिकोट, भदौ २३ एकृकित समाजवादी दोलखाले संघ तथा प्रदेशमा पार्टीको तर्फबाट मंसिर ४ मा हुने निर्वाचनको लागि केन्द्रमा उम्मेद्वार सिफारिस गरेको छ । संघको…


संघ तथा प्रदेशमा उम्मेदवार दाबी गर्नेको एमाले दोलखाले ग¥यो नाम सिफारीस ( दाबी गर्नेको नामावली सहित)

चरिकोट (दीस) –नेकपा एमाले जिल्ला कमिटी दोलखाले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनको लागि उम्मेद्वार दावी गनर्कोे नाम सिफारिस गरेको छ ।सोमबार सदरमुकाम…


एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम सिफारिस

काभ्रेपलाञ्चोक– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ । सो…


एमाले दोलखाको “शुद्धीकरण तथा सुदृढीकरण अभियान” सम्पन्न

दीक्षण समाचार ÷चरिकोट, –नेकपा एमाले दोलखाले ‘पार्टी शुद्धीकरण एवं सुदृढीकरण अभियान’ सम्पन्न गरेको छ । पार्टीलाई नीति, पद्धति र विधिसम्मत चलायमान, सबल र मजबुत बनाउन साउन…