सहकारी

जनसचेतन साकोसले आफ्नो स्थापना दिवस मनायो

चरिकोट, असोज २२ जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ । दोलखासँगै काभे्रपञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर गरी ५ जिल्लामा…


एकता कृषक बिऊ उत्पादक सहकारीको साधारण सभा

दीक्षण समाचारचरिकोट, असोज १३दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरी अवस्थित एकता कृषक बिऊ उत्पादक सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा गत वर्षको…


कालिनाग साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज १३दोलखाको कालिञ्चोक गाउँपालिका–२ सुनखानीमा अवस्थित कालिनाग बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन कालिञ्चोक…


जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारण सभा सम्पन्न

दीक्षण समाचार चरिकोट, – दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारण सभा र सहकारी एकीकरण घोषणा सभा…


मिलिजुली कालिञ्चोक सहकारीको साधारण सभा सम्पन्न

चरिकोट (दीस) –मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार चरिकोटमा मुल साधारण सभा गर्दै साधारण…


जुनतारा कृषि साकोसको १३ औँ साधारणसभा र चौथो अधिवेशन सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज ३दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ मा अवस्थित जुनतारा कृषि सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा र चौथो अधिवेशन सम्पन्न भएको…


शिक्षक कल्याण सहकारीको २५ अाै साधारणसभा सम्पन्न

बाबुराम शर्मा (चरिकोट) –चरिकोटमा आयोजित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि को २५ औँ क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । बालकृष्ण दाहालले कार्यक्रम…


सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

दीक्षण समाचारचरिकोट, भदौ ७दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न…


सहकारीको स्थापना दिवसमा छात्रावासलाई सहयोग

राजकुमार भुजेलचरिकोट, भदौ ७भीमेश्वर नगरपालिका वडा नं. ६ मा चोथाङ्गमा अवस्थित पौरखी कृषि सहकारी संस्थाले आफ्नो १३ औँ स्थापना दिवसको अवसरमा मंगलबार आमाको माया छात्रावासलाई सहयोग…


सीमित स्रोत र साधन भएका व्यक्तिहरूको साझा सङ्गठन सहकारी हो

कमल दहाल सहकारी शव्द सगै काम गर्नेहरुको सहकार्यात्मक अवधारणा हो । सहकारीमा संगै काम गर्ने व्यक्तिहरू संगठित भई सदस्यकोहित प्रवर्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा…