स्थानीय सरकार

दोलखाका २२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

दीक्षण समचारचरिकोट, असोज १दोलखाका २२ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । भदौ २९ गते शिक्षा, विज्ञाान तथा प्रविधि मन्त्रालयको (मन्त्रीस्तर) निर्णयबाट जिल्लाका…


दोलखाका सबै वडाध्यक्षहरु चरिकोटमा भेला

दीक्षण समाचारचरिकोट, भदौ २९दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबारदेखि सुरु भएको छ । वडाध्यक्षहरुका लागि जिल्ला समन्वय समिति दोलखा र प्रदेश सुशासन…


आकर्षक गन्तव्य बन्दै ‘मयूर पार्क’

ईश्वर विश्वकर्माचरिकोट, भदौ २१रङ्गिबिरङ्गी प्वाँख फिँजाएर नाच्ने मयूर हेर्ने रहर भए भीमेश्वर नगरपालिका वडा नं. ५ बिरुवामा जान सकिन्छ । त्यहाँ नगरपालिकाले पर्यटन प्रवर्द्धन र मयुर…


चरिकोट बजार सरसफाइ अभियान सुरु

ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको सदरमुकाम चरिकोट बजार सोमबार सफासुग्घर देखिएको छ । बिहानै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, सशस्त्र प्रहरीको टोली र स्थानीयद्धारा बजार सरसफाइ गरिएको…


दोलखामा स्थानीय तह कर्मचारी हक हित संघर्ष समिति गठन

दीक्षण समाचारचरिकोट, भदौ २दोलखामा सन्तोष पौडेलको अध्यक्षतामा स्थानीय तह कर्मचारी हक हित संघर्ष समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा पुजन अधिकारी, सचिवमा सन्तोष पौड्याल र…


कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण

ईश्वर विश्वकर्माचरिकोट, साउन २९दोलखामा कांग्रेसबाट उम्मेदवारी दिएर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा आयोजित विकासमा स्थानीय सरकार विषयक अन्तरक्रिया कार्यक्रममा स्कुल…


बोल्दाङमा खानेपानी सुविधा विस्तार

ईश्वर विश्वकर्माचरिकोट, साउन २३दोलखाको सैलुङ गाउँपालिका वडा नं. ३ स्थित बोल्दाङमा एक घर एक धारा अभियानले छुन सकेको थिएन । टोल भन्दा केही माथिको जंगलमा खुस्माने…


गौरीशंकर गाउँपालिकाको भोर्लेमा सेवा केन्द्र स्थापना

दीक्षण समाचारचरिकोट, साउन १५दोलखाको गौरीशंकर गाउँपालिकाले वडा नं. ५ भोर्लेमा सेवा केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको तल्ला क्षेत्रका नागरिकलाई सहज रुपमा पालिकाको सेवा उपलब्ध गराउने…


भीमेश्वर नगरपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक

ईश्वर बिश्वकर्माचरिकोट, असार २८दोलखाको भीमेश्वर नगरपालिकाले नगरसभाबाट पारित गरेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत असार १० गते आगामी आर्थिक वर्ष…


महिलालाई आत्मनिर्भर बनाउन तालिम

ईश्वर विश्वकर्माचरिकोट, असार २३दोलखाको सदरमुकाम चरिकोटमा बुधबारदेखि पाँच दिने डल कुसन बनाउने तालिम सुरु भएको छ । महिलाहरूलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले भीमेश्वर नगरपालिकाको आर्थिक…