स्थानीय सरकार

दुई स्थानीय तहमा बालमैत्री अभियान

ईश्वर विश्वकर्माचरिकोट, असार २२दोलखाको बिगु र बैतेश्वर गाउँपालिकाले बालमैत्री घोषणका लागि अभियान सञ्चालन गरिरहेको छ । बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा तथा जोखिमलाई रोकथाम गरी बालअधिकारको…


बैतेश्वर गाउँपालिकामा पुग्यो विवरण संकलन अभियान

ईश्वर विश्वकर्माचरिकोट, असार २१दोलखाको बैतेश्वर गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि नागरिकको विवरण संकलन सुरु गरिएको छ । पालिकाको ८ वटै वडामा एक–एक वटा दर्ता स्टेसन स्थापना…


सन् २०२५ मा शैलुङ भ्रमण वर्ष मनाइने

ईश्वर बिश्वकर्माचरिकोट, असार २०दोलखाको शैलुङ गाउँपालिकाले सन् २०२५ मा शैलुङ भ्रमण वर्ष मनाउने भएको छ । भ्रमण वर्ष मनाउनका लागि आगामी आर्थिक वर्षबाटै प्रचारप्रसार र आवश्यक…


कालिञ्चोक गाउँपालिकाको नीतिः घरघरमा बाँदर पाल्ने, कृषि भ्यान चलाउने

ईश्वर विश्वकर्माचरिकोट, असार १९दोलखाको कालिञ्चोक गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि निर्माण गरेको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको जनाएको छ । आत्मनिर्भर कृषि भन्ने सोचलाई साकार…


सुत्केरी आमालाई वडाको कोसेली

ईश्वर बिश्वकर्माचरिकोट, असार १९दोलखाको बिगु गाउँपालिका वडा नं. ६ आलम्पुका १७ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरिएको छ । सुत्केरी आमा तथा बच्चाको मानसिक तथा…


कलात्मक साहित्यिक महोत्सव सम्पन्न

ईश्वर बिश्वकर्माचरिकोट, असार १९शनिबार भीमेश्वर नगरपालिकाको हल भरिभराउ र गुञ्जायमान भयो । दोलखाको प्रकृति र संस्कृतिसँग सम्बन्धित कलाकृतिको प्रदर्शन गरियो । सितली देखि गौरीशङ्करको बयानका साथै…


बिगु गाउँपालिकाको बजेट ५५ करोड ४२ लाख ६० हजार

ईश्वर बिश्वकर्माचरिकोट, असार ११दोलखाको विगु गाउँपालिकाले शुक्रबार नयाँ आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा पालिका उपाध्यक्ष देविका…


शैलुङको प्राथमिकता कृषि र पर्यटन, ६० करोड बढी बजेट

ईश्वर बिश्वकर्माचरिकोट, असार ११दोलखाको शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६० करोड १ लाख १० हजार बजेट सार्वजनिक गरेको छ ।  पालिकाको १२ औँ गाउँसभामा पालिका…


बैतेश्वर गाउँपालिकाले ल्यायो ५५ करोड बजेट

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको बैतेश्वर गाउँपालिकाले गाउँ सभा समक्ष आगामी आर्थिक वर्षको नीति, कार्यक्रमसँगै बजेट पेश गरेको छ । पालिका उपाध्यक्ष कल्पना उप्रेतीले आगामी आर्थिक वर्ष…


दोलखाको मेलुङ गाउँपालिका बजेट ५७ करोड ६६ लाख

ईश्वर बिश्वकर्माचरिकोट, असार १०दोलखाको मेलुङ गाउँपालिकाको ११ औँ गाउँ सभामा ५७ करोड ६६ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । पालिका उपाध्यक्ष गायत्री आचार्यले…