चरिकोट–दोलखाको कालिञ्चोक गाँउपालिका स्थित लापिलाङको बन्देथलीका स्थानीयले निर्माण भएको खाने पानीको हस्तान्तरण कार्यक्रममा अतिथिको व्याच पिपलको पातमा बनाइएको छ । वाटर एडको आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्च नेपाल र एन्फो नेपालको समन्वयमा सो गाउँपालिका निर्माण भएको कार्यक्रममा अतिथिको व्याच पिपलको पातमा बनाइएको थियो । स्थानीय स्रोत साधनको सदुपयोग गर्न यस्तो व्याच निर्माण गरिएको आयोजक बताएका छन । वातावरण मैत्री बनाउन सो व्याच बनाइएको बताइएको छ ।
अतिथिको व्याच पिपलको पातमा
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १६ आश्विन २०७५, मंगलवार १९:५६
११ माघ २०८१, शुक्रबार ११:५३
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
११ माघ २०८१, शुक्रबार १०:१६
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
११ माघ २०८१, शुक्रबार १८:३१
Be the first to comment on "अतिथिको व्याच पिपलको पातमा"