चरिकोट–दोलखाका व्यसायीले चरिकोटमा नै आफनो कर रकम बुझाउने सुविधा पाएका छन । उद्योग वाणिज्य संघ दोलखाको पहलमा आन्तरिक राजस्व कार्यालय भक्तपुरले सदमुकाम २ दिने संङकलन केन्द्र राखिएको थियो । सोमवार र मंगलबार चरिकोटमा करिव सय व्यापारीले आफनो रकम बुझाएको उद्योग वाणिज्य संघ दोलखा अध्यक्ष सुन्दर कार्की जनाकारी दिए । व्यापारीलाई सुविधा होस भनेर उद्योग वाणिज्य संघ दोलखाको पहलमा सो संङकलन केन्द्र राखिएको पनि कार्की वताए । संङकलन केन्द्र राखिए पछि आफूहरुलाई सहज सुवधा भएको शुभारम्भ सप्लार्यका व्यापारी कपिल मणि न्यौपाने बताए ।
उद्योग वाणिज्य संघ दोलखाको पहलमा व्यापारीले पाए सुविधा
Posted By: दीक्षण दैनिक १६ श्रावण २०७५, बुधबार ०७:३४
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "उद्योग वाणिज्य संघ दोलखाको पहलमा व्यापारीले पाए सुविधा"