थाइल्यान्डमा भएको तेक्वान्दो प्रतियोगिता दोलखालीले जिते पदक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–थाइल्यान्डमा भएको द फोर्थ्र हिरो तेक्वान्दो इन्टरनेस्नल च्यानपेसिप २०१८ प्रतियोगिता दोलखा २ जना खेलाडीले पदक जितेका छन । सो प्रतियोगितामा जिरी तेक्वान्दो डोजाङ्गका खेलाडी हिमकला जिरेलले स्वर्ण पदक जितेका छन । त्यसैगरी संजय जिरेलले कांस्य पदक प्राप्त गर्न सफल भएका छन् । थाईल्याण्डमा जुन ३० बाट सुरु भएको प्रतियोगितामा नेपालबाट जिरी तेक्वान्दो डोजाङका खेलाडीहरु हिमकला जिरेल, सञ्जय जिरेल, मिसन जिरेल र रिमा खत्री सहभागि भएका थिए ।

Shares

Be the first to comment on "थाइल्यान्डमा भएको तेक्वान्दो प्रतियोगिता दोलखालीले जिते पदक"

Leave a comment

Your email address will not be published.


*