पासपोर्ट दुरुपयोग गरे पाँच लाखसम्म जरिवाना र ३ वर्ष जेल

ताजा समाचारको लागि फलो गर्नुहोस ।

साउन २८, २०७५

काठमाडौं-सरकारले ५१ वर्षपछि राहदानीसम्बन्धी नयाँ कानुन बनाउँदै छ । राहदानी ऐन ०२४ लाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गराएको छ । राहदानी दुरुपयोग गर्नेलाई दुईदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ ।
हाल राहदानी ऐनमा पासपोर्ट दुरुपयोग गर्नेलाई पाँच सय जरिवाना वा एक वर्षसम्म जेल सजायको व्यवस्था छ ।

Shares

Be the first to comment on "पासपोर्ट दुरुपयोग गरे पाँच लाखसम्म जरिवाना र ३ वर्ष जेल"

Leave a comment

Your email address will not be published.


*