मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन खटिने कर्मचारीको अन्तिम नामावली प्रकाशन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

अन्तिम नामावली हेर्नूहोस dolakha matapatra

चरिकोट– मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ को लागि दोलखा जिल्लामा खटिने कर्मचारीहरुको ३५ पृष्ठको अन्तिम नामावली प्रकाशन गरेको छ । कार्यालयल शनिबार प्रकासन गरेको अन्तिम नामावली जिल्लामा खटिने १ हजार ५ सय १६ जना रहेको ३५ निर्वाचनमा खटिने उल्लेख गरिएको छ । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको नामावली प्रकाशन भएको ४८ घण्टापछि निर्वाचन हुने कार्यक्षेत्रमा खटिन छन ।

Shares

Be the first to comment on "मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन खटिने कर्मचारीको अन्तिम नामावली प्रकाशन"

Leave a comment

Your email address will not be published.


*