मेलुङका युवाले काठमाडौमा सहकारी स्थापना गरे

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–मेलुङ गाउँपालिका वडा नम्बर १ का युवाहरुको अग्रसरतामा राजधानी काठमाडौमा सहकारीको शुक्रवार एक समारोह गर्दै संन्चालनमा ल्याएका छन ।
प्रतिनिधी सभा दोलखाका सांसद पार्वत गुरुङले एक समारोह विच स्वर्णयुग बचत तथा ऋण सहकारी संस्थाको उद्धघाटन गरेका थिए ।

सहकारीले यूवा लक्षित कार्यक्रम संन्चालन गर्ने तथा मध्यम स्तरका व्यवसायीलाई सहयोग गर्ने अध्यक्षमा रिखी बुढाथोकी बताए । त्यसैगरी व्यवसायिक कृषिको माध्यमबाट आत्मा निर्भर वनाउन सहयोग गर्ने अध्यक्ष वुढाथोकी वताए । संस्थाको कुल पँुजी २ करोड रहेको छ । सदस्य संङख्या ३ सय ७५ रहेको छ । संस्थाको अगामी बर्ष भित्र ५ करोड पँुजी पु¥याउने लक्ष्य रहेको जनाइएको छ ।

Shares

Be the first to comment on "मेलुङका युवाले काठमाडौमा सहकारी स्थापना गरे"

Leave a comment

Your email address will not be published.


*