शेयरको म्याद एक साता थपियो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरको म्याद एक साताको म्याद थप भएको छ । धितोपत्र बोर्डको आजको बसेको बैठकले भदौ २१ गते सम्मका लागि म्याद थप गरेको हो । धितोपत्र वोर्डले भदौ १५ देखि भदौ २१ गतेसम्मका लागि शेयर आवेदन भर्ने म्याद थप गरेको आयोजनाका प्रमुख विज्ञान श्रेष्ठ बताए । यसअघि जिल्ला समन्वय समितिको आग्रह बमोजिम अपर तामाकोशी हाइड्रोपावर कम्पनीले एक साता म्याद थप गर्न धितोपत्र बोर्डलाई पत्राचार गरेको थियो ।

Shares

Be the first to comment on "शेयरको म्याद एक साता थपियो"

Leave a comment

Your email address will not be published.


*