सन्दिप लामिछाने फेरि विदेशी क्लबमा अनुबन्धित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 

काठमाडौं– नेपालका लेग स्पिनर सन्दिप लामिछानेले फेरि विदेशी क्लबमा अनुबन्धित भएका छन् । उनी अफगानिस्तान प्रिमियर लिग (एफपीए)मा खेल्ने भएका हुन् ।

दुबईमा सोमबार भएको अक्सनमा लामिछानेलाई नान्गहर क्लबले लिएको छ । इन्डियन प्रिमियर लिग खेलेर अन्तराष्ट्रिय उडान शुरु गरेका सन्दिप क्यारेबियन लिगमा समेत छाएका थिए । ड्राफ्टमा रहेका नेपालका कप्तान पारश खड्का र सोमपाल कामी भने अक्सनमा लिलामी हुन सकेनन् ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा ४० बढी विदेशी खेलाडीले भाग लिएका थिए ।

Shares

Be the first to comment on "सन्दिप लामिछाने फेरि विदेशी क्लबमा अनुबन्धित"

Leave a comment

Your email address will not be published.


*