चरिकोट– दोलखा प्रहरीले सालकको खपटा अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा एक युबकलाई पक्राउ गरेको छ । प्रहरीले २ किलो सालकको खपटा सहित भीमेश्वर नगरपालिका वडा नम्वर ५ का ३३ वर्षीय सन्तोष पौडेललाई पक्राउ बताएको छ । पौडेलले सालकको खपटा सँकलन गरि विक्रिका लागि काठमाडौँ लैजाने योजना बनाईरहेका बेला प्रहरी मंलगलबार उनलाई म.गबलबार पक्राउ गरेको हो । शैलुङ गाउँपालिका ८ स्थित चरङ्गे बजारबाट पक्राउ परेका पौडेललाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
सालकको खपटा सहित एक जना पक्राउ
Posted By: दीक्षण दैनिक २१ चैत्र २०७४, बुधबार १२:४२
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "सालकको खपटा सहित एक जना पक्राउ"