स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं, ६ असार- आगामी बर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरिएको छ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सबै निकायहरुबाट प्राप्त हुने राजश्व रकमको १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाइने निर्णय गरेको छ ।

आयोगको सचिवस्तरीय निर्णयले संघीय तथा प्रदेशले राजश्व बाँडफाँटबाट दिने रकम र स्थानीय तहको आन्तरिक राजश्वको कुल रकममध्ये १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गरेको हो ।, कान्तिपुरमा खबर छ ।

Shares

Be the first to comment on "स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने"

Leave a comment

Your email address will not be published.


*