चरिकोट–हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औ वार्षिक साधारण सभा मनाएको छ । साधारण सभाको दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले उद्धघाटन गरे । संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष रामचन्द्र बस्नेतले संस्था नेपालको सर्वोत्कृष्ट सहकारी र एसियाली स्तरको ब्रान्ड अन्र्गरत व्रोन्जबाट प्रमाणिकरण भएको जानकारी दिए । शेयर सदस्यलाई उद्यमशिलता मार्फत आत्मा निर्भर बनाउन सहकारी लागेका वस्नेतले बताए । संस्थाको प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रममा प्रस्तुत गर्दै सचिव रामचन्द्र दुलालले हाल संस्थामा शेयर सदस्य ६ हजार ५ सय ६१ पुगेको जानकारी दिए । संस्थाको हाल जम्मा पँुजी ४२ करोड ९४ लाख ७७ हजार रुपैया पुगेको सचिवको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष राजन श्रेष्ठ ऋण असुलीलाई संस्थाले व्यवसायिक ऋण लगानी लागिको विशेष योजना बनाउने जानकारी दिए ।
हाम्रो जनकल्याणले मनायो २१ औ वार्षिक साधारण सभा
TOPICS:सहकारी
Posted By: दीक्षण दैनिक २५ भाद्र २०७५, सोमबार १९:५८
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "हाम्रो जनकल्याणले मनायो २१ औ वार्षिक साधारण सभा"