हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

अहमदाबाद । कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा कोलकाता ८ विकेटले विजयी बनेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय ६० रनको मध्यम लक्ष्य कोलकाताले ३८ बल बाँकी छँदै पछ्यायो । वेंकटेश ऐयर र श्रेयस ऐयरले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाए ।

Shares

Be the first to comment on "हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा"

Leave a comment

Your email address will not be published.

*