अन्तरपालिका स्तरीय बैठक सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाको सितलीमा अन्तरपालिका स्तरीय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दोलखाको आयोजनामा आईतवार सो बैठक सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिको आयोजना तथा मेलुङ गाउँपालिकाको ब्यवस्थापनमा आइतवार अन्तर्पालिका स्तरीय बैठक सम्पन्न भएको जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति दोलखाका संयोजक बर्जुराम घतानीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका स्थानीयतहका प्रमुख,उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "अन्तरपालिका स्तरीय बैठक सम्पन्न"

Leave a comment

Your email address will not be published.


*