एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कालिञ्चोक गाउँपालिकाको विस्तारित बैठक सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कालिञ्चोक गाउँपालिका समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । शनिवार उक्त कार्यक्रम सिंगटीमा सम्पन्न भएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कालिञ्चोक गाउँपालिका समितिका अध्यक्ष तेजबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न बैठक संगठनका केन्द्रीय सचिव रामबहादुर खड्का, माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकी, संगठनका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कालिञ्चोक गाउँपालिकाको विस्तारित बैठक सम्पन्न"

Leave a comment

Your email address will not be published.


*