क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं –जिल्ला अदालत काठमाडौंले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको अदालतले दिएको छ ।
लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

Shares

Be the first to comment on "क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश"

Leave a comment

Your email address will not be published.


*