जेष्ठ नागरिकलाई तिर्थयात्रा गराइने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः जनसचेतन साकोसले जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा गराउने भएको छ । ६५ वर्ष पूरा भएका तथा ७० वर्ष ननाघेका जेष्ठ बचत कर्तालाई साकोसले तिर्थ यात्रा गराउने भएको हो ।
साकोसले जेष्ठ नागरिक तिर्थ अवलोकन कार्यक्रम २०८०को आयोजना गर्न लागेको जनसचेतन साकोसले जनाएको छ । पहिले फाराम भर्ने ६५ जनालाई भ्रमणमा सहभागि गराईने साकोसको भनाई रहेको छ । यस अघि भ्रमण गर्ने अवसर पाइसकेकाहरुलाई भने भ्रमणमा सहभागी नगराईने साकोसले जनाएको छ ।

Shares

Be the first to comment on "जेष्ठ नागरिकलाई तिर्थयात्रा गराइने"

Leave a comment

Your email address will not be published.


*