दोलखामा नयाँ राहदानी आवेदन सेवा स्थगित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन १५
जिल्ला प्रशासन कार्यालयले नयाँ राहदानी आवेदन तथा ईन्न्रोलमेन्ट सेवा स्थगित गरेको छ । ईन्न्रोलमेन्ट स्टेशनमा प्राविधिक समस्याका कारण उक्त सेवा फागुन २० गतेसम्मको लागि स्थगित गरिएको कार्यालयले आइतबार सूचनामार्फत जानकारी गराएको हो । सूचनामा ईन्न्रोलमेन्ट स्टेशन आएको प्राविधिक समस्या समाधानका लागि राहदानी विभागबाट कार्य भइरहेको उल्लेख गरिएको छ । छपाई भई आएको राहदानी वितरण सेवा भने सूचारु रहने कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा नयाँ राहदानी आवेदन सेवा स्थगित"

Leave a comment

Your email address will not be published.


*