दोलखा महोत्सव उद्घाटन गर्न प्रधान मन्त्री आज दोलखा आउँदै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः बृहत दोलखा महोत्सव २०८० को उद्घाटन गर्न प्रधानमन्त्री पुष्प कमल दहाल आज दोलखा आउँदै हुनुहुन्छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको दश दिने महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दोलखा आउन लाग्नु भएको हो 
आज भीमेश्वर रंगशालामा प्रधानमन्त्रीले उद्घाटन गरेपछि विधिवत रुपमा महोत्सव सुरु हुने दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव दश दिन सम्म सञ्चालन हुने छ ।

Shares

Be the first to comment on "दोलखा महोत्सव उद्घाटन गर्न प्रधान मन्त्री आज दोलखा आउँदै"

Leave a comment

Your email address will not be published.


*