अन्तर्वार्ता

दोलखामा कम्युनिष्टले जनता ढाँटे

नेपाली कांग्रेसले यहि साउन छ गते देशभर आफ्ना नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना ग¥यो । दोलखा जिल्लामा पनि फलफूल रोपन लगायतका…


यस्ता छन् कोरोना भाइरस सम्बन्धी भ्रम र तथ्यहरु

अहिले विश्वमा महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिन १९) ले तनाब ग्रस्त अबस्था रहेको छ । सरकारले कोराना नियन्त्रण देश लक डाउन गरेको छ । यही…


तलब सहित सुत्केरी बिदा ६ महिना व्यवस्था गर्नुपर्छ— बस्नेत

‘आमा बुबाको सक्षमता, स्तनपानको सफलता’ यहि नाराको साथमा दोलखामा पनि विभिन्न संघसंस्था लगायत स्थानिय तहहरुले जनचेतनामूलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाएका छन् । यसै सन्दर्भमा…


फेसबुकमा हालेर प्रचार गर्ने हैन, जनताले गर्ने हो ः मेयर केसी

         दोलखाको भीमेश्वर नगरपालिकामा भरत बहादुर केसी नगरप्रमुखको रुपमा निर्वाचित भएको २ वर्ष भएको छ । केसी नगरप्रमुख भएपछि के कस्ता उपलब्धि नगरले हासिल ग¥यो, पर्यटन…


दोलखाका जनप्रतिनिधिहरुले घोषणापत्र अनुसार काम गर्नुभएको छ –पोखरेल

दोलखा जिल्लामा स्थानीय तहको चुनाव भएको २ वर्ष पुरा भएको छ । चुनावको बेलामा तत्कालिन नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले एमाले दोलखाको चुनावी अभियानको नेतृत्व…


सम्वृद्ध शैलुङ निर्माण हाम्रो एक मात्र लक्ष्य होः भरत दुलाल

स्थानीय तह निर्वाचन भएको डेढ वर्ष भयो । यो अवधीमा जनप्रतिनिधिहरुले कस्तो काम गरिरहेका छन् ? विगतमा निर्वाचनमा घोषणा पत्र अनुसार मत पाएर विजयी भए तापनि…


पार्टी एकिकरणमा सानातिना असन्तुष्टि स्वभाविक हो –पोखरेल

पुर्व नेकपा एमाले दोलखाका जिल्ला अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी एकिकरण कार्यदलका सदस्य इश्वर चन्द्र पोखरेलसंग पार्टी एकिकरणको सम्बन्धमा गरिएको कुराकानी कसैले नसोचेको असम्भव भनिरहेको कुरा कम्यूनिष्ट…


“५ वर्षपछि हामी अरु सरकारलाई ऋण दिने हैसियतमा हुन्छौं”

युधिष्ठिर खड्का अध्यक्ष, विगू गाउँपालिका विगू गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड ७१ लाख ८० हजारको बजेट असार १० गते गाउँ सभामा प्रस्तुत गरेर त्यसको…


जनतासँग सुका लिएर रुपैंया बनाएर दिन्छौं,सबैको छलफलमा सबैलाई पायक पर्ने गरी केन्द्र चाँडै टुङ्ग्याउँछौं ।

अहिले स्थानीय तहका जनप्रतिनिधी ऐन नियम बनाउन ब्यस्त रहेका छन । यही सेराफेरोमा दोलखाको कालिन्चोक गाँउपालिका अध्यक्ष बिन कुमार थामीसँग दीक्षण गरेको अन्तबार्ता विनकुमार थामी अध्यक्ष,…


बैँकको ऋण लिएर उम्कन खोज्नेलाई छोडिन्न

प्रमोद वाव ुतिवारी, निर्देशक, कृषिविकास बैँक, क्षेत्रीय कार्यालय, जनकपुर  कृषिविकास बैँक लिमिटेड, दोलखाशाखामाआर्थिक तथा ब्यवस्थापकीयअनियमितता भयो भन्ने खबरहरु केही समय अघि निकै चर्चामा रहयो । शाखाप्रमुखले…