अर्थ/बजार

दोलखामा सञ्चालित अवैद्य क्रसर उद्योगहरु बन्द

दीक्षण समाचारचरिकोट, पुस २८दोलखामा अवैद्य रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द भएका छन् । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला समन्वय समितिले अवैद्य क्रसर उद्योगहरु बन्द गराएको हो ।…


दोलखा महोत्सव हुने

दीक्षण समाचारचरिकोट, पुस २८आगामी फागनु महिनामा दोलखा महोत्सव आयोजना हुने भएको छ । फागुन २१ देखि २७ गते सम्म दोलखा चेम्बर अफ कमर्सले चरिकोटमा महोत्सव आयोजना…


जिरीमा सिलाई सम्बन्धी सीप विकास तालिम सम्पन्न

दीक्षण समाचारचरिकोट, पुस २७दोलखाको पर्यटकीय नगरी जिरीमा तीन महिने सिलाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । स्थानीयलाई सिप सिकाई आत्मनिर्भर र स्वालम्बि बनाउन हिमालयन…


तंग्रिदै संरक्षण क्षेत्रका होमस्टे

ईश्वर बिश्वकर्माचरिकोट, पुस २६कोरोना महामारीका कारण थला परेका गौरीशंकर संरक्षण क्षेत्रका होमस्टेहरु तंग्रिन थालेका छन् । संरक्षण क्षेत्रमा पर्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोकको विभिन्न स्थानका होमस्टेहरु…


हिउँ नपर्दा दोलखाका पर्यटन व्यवसायी चिन्तित

ईश्वर विश्वकर्मा, चरिकोट ः पुस महिना बित्न लाग्दा पनि हिउँ नपरेपछि दोलखाका होटल तथा पर्यटन व्यावसायीहरु चिन्तित भएका छन् । विगतमा पुस लाग्ने बित्तिकै पटकपटकको हिमपातले…


चरिकोटमा मूल्य तथ्याङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा मूल्य तथ्याङ्क प्रदायक स्रोत पसल तथा संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैँक को आर्थिक अनुशासन विभागद्वारा सही र…


दोलखाका उद्योगी व्यवसायीहरु आन्दोलित

दीक्षण समाचारचरिकोट, पुस १३दोलखाका उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर तथा प्रतिकूल बैंकिङ नीति विरुद्ध आन्दोलित भएका छन् । मंगलबारको बैठकपछि चरणवद्ध आन्दोलनको घोषणा…


जिक्यापमा बढ्दै विदेशी पर्यटक

गौरीशंकर संरक्षण क्षेत्र आयोजना ‐जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्ने…


बहुउद्देश्यीय भवन समयमै भाडामा नलगाउँदा नगरपालिकालाई लाखौं घाटा

नवराज शिवाकोटी ÷चरिकोटः नगरविकास समितिको अनुदान तथा ऋणमा निर्माण गरिएको सातदोवाटोमा नवनिर्मित बहुउद्देश्यीय भवन समयमै नगरपालिकाले भाडामा नलगाउँदा नगरलाई लाखौँं घाटा भइरहेको छ । भवन निर्माण सम्पन्न…


निर्वाचनले दोलखामा चहलपहल बढ्यो

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९नजिकिदैँ गरेको संसदीय निर्वाचनले दोलखाको सदरमुकामदेखि गाम्रीण क्षेत्रहरुमासम्म आर्थिक चहलपहल बढेको पाइएको छ । विशेषगरी जिल्लाका साना ठूला होटल र खाजा पसलहरुमा खाना,…