विविध

प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न

चरिकोट, पुस २५दोलखाको सदरमुकाम चरिकोटमा प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला आइतबार सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी…


लोप हुँदै पानी घट्ट

राज कुमार भुजेल, चरिकोट ः नेपालमा आधुनिक प्रविधिको विकाससँगै पानीघट्ट लोप हुन थालेको छ । परम्परागत रूपमा सञ्चालन हुँदै आएको पानीघट्ट विभिन्न प्रकारका विद्युतीय उपकरणको प्रयोग बढेसँगै…


समयमै विद्युत महसुल भुक्तानी गर्न आग्रह

दीक्षण समाचार चरिकोट, पुस ४ नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले समयमै विद्युत महसुल भुक्तानी गर्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै…


कालिञ्चोक माविको ५२ औँ वार्षिकोत्सव सम्पन्न

चरिकोट÷दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविको ५२ औं वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रम तथा गतिविधिको अन्त्यमा शनिबार मुल समारोहका…


भुजेलद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

राजकुमार भुजेलचरिकोट, मंसिर २४दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ उखुबारी स्थित विरेन्द्र आविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उखुबारीका विक्रम भुजेलले शुक्रबार विद्यालयका ७०…


निर्वाचन नजिकिएसँगै गाउँ फर्किन थाले दोलखाका मतदाता

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै अन्य जिल्लामा रहेका दोलखाका मतदाताहरु गाउँ फर्किन थालेका छन् । दशैं तथा तिहार मानेर आफ्नो कार्यक्षेत्रमा…


उम्मेदवार विरुद्ध उजुरी दर्ता गर्ने कार्यक्रम सोमबार

दीक्षण समाचार चरिकोट, असोज २४ संसदीय निर्वाचनका लागि प्रत्यक्ष तर्फ मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरोधमा उजुरी गर्ने कार्यतालिका सोमबार परेको छ । मंसिर ४ गते हुने…


हातहतियार बुझाउन प्रशासन कार्यालयको अनुरोध

चरिकोट, असोज १४ निर्वाचन अवधिभरका लागि इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आगामी संसदीय निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपुर्ण…


सात करोड लगानीमा साबुन उद्योग सञ्चालन

दीक्षण समाचारचरिकोट, असोज १४दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा करिब ७ करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा भएको छ । साबुन उत्पादन र रोजगारीका लागि केसी सप एण्ड केमिकल…


चरिकोटमा सडक बत्ती जडान, बुधबारदेखि बल्न थाल्यो

दीक्षण समाचारचरिकोट, असोज १२दोलखाको सदरमुकाम चरिकोट बजारका सडक क्षेत्र रात्रिकालीन समयमा पनि उज्यालो हुन थालेको छ । भीमेश्वर नगरपालिकाको ‘उज्यालो अभियान’ अन्तर्गत नेपाल विद्युत प्राधिकरणको साझेदारीमा…