पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीस)– रामेछाप जिल्लाका एक किशोरको लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो रामेछाप नगरपालिका – ४ का १७ बर्षीय भीम बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुई जना साथिहरु सँग पौडी खेल्न गएका मृतक श्रेष्ठ अहिले चलिरहेको एसईई परीक्षा दिइरहेका थिए । आज पनि उनि परीक्षा सकेर साथिहरु सँग पौडी खेल्न गएका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।

Shares

Be the first to comment on "पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु"

Leave a comment

Your email address will not be published.


*