कालिञ्चाेक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दाेलखा — कालिञ्चाेक भगवती दर्शन गर्न गएका एक वृद्धकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गाेलान्दर विक रहेकाे प्रहरीले जनाएकाे छ ।शनिवार दिउँसाे ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेकाे मन्दिर परिसर पुगेपछि बेहाेस् बनेका उनकाे उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएकाे हुन सक्ने प्रहरीले जनाएकाे छ ।

Shares

Be the first to comment on "कालिञ्चाेक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु"

Leave a comment

Your email address will not be published.


*